NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

नागरिक वडापत्र

नेपाल सरकार
राष्ट्रिय सहकारी विकास बोर्ड
( भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत)
पुल्चोक, ललितपुर

नागरिक वडापत्र

सि.न.

सेवाग्राही

प्रदान गरिने सेवा

लाग्ने समय / अवधि

लाग्ने दस्तुर

सेवा प्राप्त गर्न आवश्यक कागजातहरु / प्रक्रिया

सेवा प्रदानमा संलग्न महाशाखा / शाखा

गुनासो सुन्ने अधिकारी

१.

सहकारी संघ/संस्थाहरु

सहकारी विकास कोषबाट ऋण प्रवाह / लगानी

२ महिना

निःशुल्क

- बोर्डले तयार गरेको निर्धारित ढाँचामा फारम भर्नु पर्ने ।
- संघ/संस्थाहरुको दर्ता प्रमाण पत्रको प्रतिलिपि हुनु पर्ने ।
- संघ/संस्थाहरुको संचालक समितिको निर्णय हुनु पर्ने ।
- सम्बन्धित सहकारी कार्यालयको सिफारिस हुनु पर्ने ।
- गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन हुनु पर्ने ।
- बोर्डबाट सम्भाव्यता अध्ययन भएको हुनु पर्ने ।
- कोष संचालन उपसमितिले सम्भाव्यता आधार सहति आयोजनाको लागि ऋण स्वीकृत गर्ने ।
- कार्य प्रगतिका आधारमा किस्ताबन्दीको रुपमा स्वीकृत ऋण उपलब्ध गराइने ।
- जुन प्रयोजनको लागि ऋण प्रवाह भएको हो सोही कार्यमा प्रयोग गर्नु पर्ने ।

सहकारी विकास कोष व्यवस्थापन महाशाखा, कोष व्यवस्थापन शाखा/कोष अनुगमन तथा मूलयाङ्कन शाखा

सहकारी विकास कोष सञ्चालन उपसमिति

सह-अध्यक्ष तथा
सदस्य-सचिव

२.

सहकारी संघ/संस्थाहरु एवम् सरोकारवाला व्यक्ति

प्रचार प्रसार
क) सहकारी दर्पण टेलिभिजन कार्यक्रम
ख) सहकारी रेडियो कार्यक्रम
ग) सहकारी संवाद मासिक पत्रिका

तत्काल

निःशुल्क

- सामग्री सहकारी संघ/संस्थाहरुले प्रेषित गर्ने ।
- माग तथा क्षमता अनुसार प्रसारण तथा वितरण गरिने ।
- समसामयिक गतिविधि, विचार प्रधान र अनुसन्धानमूलक लेख/रचना लगायतका सामग्री उपलब्ध गराइने ।
- सफल सहकारीहरुका अभ्यास सम्बन्धी सामग्री आवश्यक पर्ने ।
- प्राथमिकता र आवश्यकताका अधारमा प्रचार प्रसार गरिने ।

सहकारी सञ्चार शाखा

सदस्य-सचिव

.

सहकारी संघ/संस्थाहरु एवम् व्यक्ति

सहकारी सम्बन्धी परामर्श सेवा

तत्काल

निःशुल्क

आवश्यकता अनुसार

प्रवद्र्धन महाशाखा व्यवसाय प्रवद्र्धन शाखा

सह-अध्यक्ष तथा
सदस्य-सचिव

नोटः-

  • कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।

कार्यालय सम्पर्कः- फोन नं. ०१-५०१०१३१ / ५०१०२३७

ईमेलः- coopdesk@gmail.com / coopsanchar@ncdb.gov.np

वेबसाइटः- www.ncdb.gov.np