NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

बोर्डमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई स्वागत ।

बोर्डमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई स्वागत ।

राष्ट्रिय सहकारी विकास बोर्डले २०८० साउन ३१ गते एक कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई स्वागत ग¥यो ।
सचिव दुवाडीले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि अनुसन्धनात्मक, नीतिगत र प्रवद्र्धनात्मक रुपमा बोर्डको सक्रिय पहलकदमी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सहकारी क्षेत्रलाई सुधार गर्नका लागि संघीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार र सहकारीका केन्द्रीय निकायहरुबीच सहकार्य हुनु आवश्यकता रहेको विचार व्यक्त गर्नु भयो । 
सचिव, गोकर्णमणि दुवाडीलाई बोर्डका  सहअध्यक्ष मित्रराज दवाडीले स्वागत गर्नु भएको थियो भने बोर्डका उप निर्देशक मुकेश कर्णले बोर्डको परिचय प्रस्तुत गर्नुभएको थियो  ।