NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

बोर्डमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मा. बलराम अधिकारीज्यूलाई स्वागत ।

बोर्डमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मा. बलराम अधिकारीज्यूलाई स्वागत ।

राष्ट्रिय सहकारी विकास बोर्डले मिति २०८० चैत ७ गते एक कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीज्यूलाई स्वागत ग¥यो । बोर्डका सह अध्यक्ष मित्रराज दवाडीले मन्त्री अधिकारीलाई स्वागत गर्दै बोर्डको अवस्थाबारे ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा मन्त्री अधिकारीले बोर्डका स्रोत र साधनको परिचालन सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि केन्द्रित गर्दै बोर्डका कार्यक्रमहरु व्यवस्थित गर्न सुझाव दिदै बोर्डलाई सवल बनाउनका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनु भयो ।
  
बोर्डका उपनिर्देशक मुकेश कर्णले बोर्डको काम कर्तव्य र अधिकारको बारेमा प्रस्तुतीकरण गरि जानकारी गराउनु भएको थियो ।